• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वार्ताद्वारा समस्याको समाधान खोज्न डा केसीलाई आग्रह

July 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वार्ताद्वारा समस्याको समाधान खोज्न डा केसीलाई आग्रह

स्याङ्जा, ३२ असारः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्यालले वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न प्रा डा गोविन्द केसीलाई आग्रह गर्नुभएको छ ।
स्याङ्जा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उहाँले समस्याको समाधान अनशन छोडी वार्तामा आएर मात्रै सम्भव भएको बताउनुभएको छ । राज्यमन्त्री अर्यालले अनशनरत प्राध्यापक डा केसीका माग उहाँले भने जस्तै कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताउनुभयो ।
जनताको हितका विरुद्धमा सरकारले कुनै पनि निर्णय गर्न नमिल्ने र नगर्ने भन्नुहुदै यमन्त्री अर्यालले प्र्राध्यापक डा केसीले दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने माग गर्नुभएको छ, जुन सम्भव नभएको बताउनुभयो ।
राज्यमन्त्री अर्यालले सरकारले पाँच वर्ष्भित्र सर्वसाधारणले महसुस गर्ने गरी स्वास्थ्यमा पहुँच पु¥याएरै छाड्ने जिकिर गर्नुभयो । आफ्नो दरबन्दी जुन स्थानमा छ त्यहीँ बसेर कर्मचारीले जनताको सेवा गर्नुपर्ने भन्दै राज्यमन्त्री अर्यालले, जसले सरकारले खटाएको ठाउँमा जान मान्दैनन्न्, त्यस्ता कर्मचारीले बिदा लिएर बाटो खाली गरिदिनुपर्ने बताउनुभयो ।
जिल्लाका पाँच नगरपालिका र छ गाउँपालिकाका ९७ वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेपछि आज जिल्लालाई ५१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इटहरी उपमहानगर पूर्ण खोपयुक्त घोषणा
Next article आधा घन्टा बैठक स्थगित–संसदमा चिकित्सा शिक्षा विधेयक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132097
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web