• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इटहरी उपमहानगर पूर्ण खोपयुक्त घोषणा

July 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इटहरी उपमहानगर पूर्ण खोपयुक्त घोषणा

इटहरी, ३२ असारः सुनसरीको इटहरी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
प्रदेश नं १ का शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार इटहरी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त उपमहानगर घोषणा गर्नुभएको हो । उहाँले समाजलाई स्वस्थ र समृद्ध बनाउन संवेदनशील भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री घिमिरेले इटहरीमै स्थापना गरिएको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको समेत उद्घाटन गर्नुभयो । उहाँले लामो समयदेखि समुदायमा सक्रिय महिला स्वयमसेविकाका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री घिमिरेले ६० वर्ष उमेरसम्म महिला स्वयमसेविकाका रुपमा कार्यरत रोशियादेवी चौधरी, सहनीदेवी चौधरी, गोरियादेवी चौधरी, कृष्णमाया परियार, शीला चौधरी र मायादेवी चौधरीलाई जनही रु २० हजार पुरस्कार तथा दोसल्ला ओढाएर सम्मान तथा बिदाइ गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अध्यादेश अनुसारको विधेयक नआए संसद्मा सशक्त विरोध गर्ने
Next article वार्ताद्वारा समस्याको समाधान खोज्न डा केसीलाई आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web