• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन तथा निः शुल्क स्वास्थ्य सिविर

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन तथा निः शुल्क स्वास्थ्य सिविर

हेल्थ टुडे,

बुटबल : बुटबल उपमहानगरपालिका वडा नम्बर १ (पुरानो बुटबल) परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ । सो अवसरमा निः शुल्क मिर्गौला परिक्षण सिविर आयोजना गरिएको थियो । परोपकार संस्था दान विभाग साखाको आयोजना तथा सिद्दिबाबा इन्टरनेशनल सुपरस्पेसलिस्ट रिसर्च अस्पतालको सहयोगमा जितगढी टोल विकास संस्थामा आयोजना गरिएको सिविरमा २ सयभन्दा बढी सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये २३ मा मिर्गौलाको समस्या देखिएको छ भने २५ जनामा मधुमेह र ४५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।  जितगढी टोलमा यस प्रकारको निशुल्क मिर्गौला सिविर पहिलो पटक आयोजना गरिएको मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिए । स्वास्थ्य सिविरमा डा. बस्नेत सहित ९ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । उक्त अवसरमा विरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको थियो । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राज्यले अपहरण शैलीमा काठमाडौं लैजान लागेको आरोप
Next article स्वास्थ्यमा संघिय संरचना अनुसार प्रमुखहरुको जिम्मेवारी तोकियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133840
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

118
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web