• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने

चितवन, ३ साउनः नेपाल नेत्रज्योति संघ भरतपुरले यहाँ अन्तर्राष्ट्रिय स्तरको आँखाको तालीम केन्द्र निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा संघको एक बिगाहा सात कट्ठा जग्गामा तालीम केन्द्र बनाउन लागिएको हो ।
विदेशबाट समेत तालीम लिन आउन सक्ने गरी सुविधा सम्पन्न तालीम केन्द्र बनाउने तयारी थालिएको संघका सभापति कृष्णराज धरेलले बताउनुभयो । नेपालमा अहिलेसम्म व्यवस्थित तालीम केन्द्र नरहेकाले आँखाका चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासक, लेखा अधिकृतलगायत आँखासम्बन्धी काम गर्ने सबैलाई तालीम दिन सक्ने गरी तालीम केन्द्र बनाउन लागिएको धरेलले बताउनुभयो ।
संघका पूर्व सभापति एवं संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार तालीम केन्द्र निर्माणका लागि पाँचतले भवनको नक्साङ्कनको काम शुरु गरिएको छ । भुइँतल्लामा पार्किङ गरेर तालीम केन्द्र भवन निर्माण गरिने छ । मास्केका अनुसार तालीम केन्द्र सञ्चालनमा ल्याउन ३५ करोड रुपैयाँ हाराहारी खर्च लाग्नेछ ।
नेत्रज्योति संघहरुले देशभरमा १८ वटा आँखा अस्पताल सञ्चालन गरेका छन् । अन्य संघसंस्था र निजी क्षेत्रबाट पनि आँखा अस्पताल सञ्चालनमा रहेका छन् । सीमावर्ती भारतीय क्षेत्रका पनि पाँच प्रतिशतको हाराहारीमा बिरामी आउने गर्दछन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राज्यले अपहरण शैलीमा काठमाडौं लैजान लागेको आरोप
Next article प्रशासनले दियो १० मिनेटको अल्टिमेटम–डा केसीलाई काठमाडौं लैजान नदिने अडान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132553
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web