• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार सरकारको दायित्व– मन्त्री पोखरेल

July 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार सरकारको दायित्व– मन्त्री पोखरेल

हेल्थ टुडे,
काठमाडौं, १० साउनः उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरलेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
बुधबार लैनचौर स्थित राष्ट्रकवि घिमिरेको निवासमा पुगी उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार सरकारको दायित्व भएकाले कुनै पनि चिन्ता नलिन परिवारजनलाई अनुरोध गर्नुभयो ।
भेटघाटमा राष्ट्रकवि घिमिरेले देशमा विवेकशील नेताको नेतृत्व भएपछि आफूलाई कुनै पनि चिन्ता नभएको बताउनुभयो ।
केही समय अगाडि आन्तरिक रक्तश्राप भएपछि अस्पताल भर्ना भएका ९९ वर्षीय राष्ट्रकवि घिमिरे उपचारपछि सामान्य अवस्थामा घरमै आराम गरिरहनुभएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसी र सरकारी पक्षबीच आजको वार्ता पनि निष्कर्ष विहिन
Next article स्वास्थ्य इकाइ स्थापनासंगै स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट मुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132885
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web