• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सनराईज बैंकको स्वास्थ्य तथा दुर्घटना वीमा सम्बन्धी अन्तरक्रिया

December 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सनराईज बैंकको स्वास्थ्य तथा दुर्घटना वीमा सम्बन्धी अन्तरक्रिया

हेल्थ टुडे,

काठमाडौं : सनराईज बैंक लिमिटेड, कालिमाटी शाखाले स्वास्थ्य तथा दुर्घटना वीमा र इलेक्ट्रोनिक बैकिङ्ग  विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शाखा कार्यालय रहेको भवनमा आयोजना गरिएको उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रसँग आवद्ध विशिष्ठ व्यक्तिहरु, शिक्षक, कर्मचारी, उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  सनराईज बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्गको स्वास्थ्यलाई दृष्टिगत गर्दै एक लाख रुपैयासम्मको स्वास्थ्य वीमा योजना र पाँचलाख रुपैयासम्मको दुर्घटना वीमा सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको बिषयमा सरोकारवालाहरुबिच छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रम सनराईज बैंकका मुख्य प्रबन्धक  हरिप्रसाद आचार्य तथा कालिमाटी शाखाका शाखा प्रमुख वरिष्ठ प्रबन्धक दीपकराज जोशीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको संचालन तथा स्वागत मन्तब्य  कालिमाटी शाखाका शाखा प्रमुख वरिष्ठ प्रबन्धक दीपकराज जोशीले गरेका थिए भने बैकले प्रदान गर्दै आइरहेको अत्याधुनिक सेवा सुुविधा, बैकले समग्र अर्थतन्त्र र समाजलाई के कसरी टेवा पु¥याउन सक्छ भन्ने विषय तथा बैकले प्रदान गर्दै आइरहेको स्वास्थ्य तथा दुुर्घटना विमाको बारेमा  बैंकका मुख्य प्रबन्धक हरिप्रसाद आचार्यले जानकारी गराएका थिए । यी कार्यक्रम  ग्राहकले अत्याधिक रुचाईएको बैकिड्ड सुुविधा हो । बैकको यस सुविधाबाट हाल सम्ममा १३५ जना भन्दा बढी ग्राहाकहरु लाभान्वित भैसकेका छन ।  अन्तरक्रियामा उपस्थित व्यक्तिहरुले राखेका विविध बैकिड्ड जिज्ञासाको उत्तर तथा समापन मन्तव्य सभापति हरिप्रसाद आचार्य गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास सम्पन्न
Next article जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web