• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अनमोल आयुर्वेदको नि : शुल्क स्वास्थ्य सिविर

December 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अनमोल आयुर्वेदको नि : शुल्क स्वास्थ्य सिविर

हेल्थ टुडे,

ललितपुर : अनमोल आयुर्वेदिक सेवा केन्द्रले शाखा कार्यालय सातदोबाटोमा शनिबार आयोजना गरेको नि : शुल्क स्वास्थ्य शिविरमा एकसय ७५ जना विरामीले उपचार पाएका छन् ।  शिविरको एक समारोहबिच नेपाल  आयुर्वेद डक्टर्स संघका अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका प्रमुख डा .प्रकाश ज्ञावाली र आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा . शंकर पौडेलले उद्घाटन गरेका थिए । बिहान ९ बजे देखि दिउँसो ३ बजे शिविर चलेको थियो ।   शिविरमा पेटरोग, पायल्स, फिस्टुला, वायुगोला, जण्डिस, अपच, हेपाटाइटिस ,ग्यास्ट्रीक लगायतका रोगको जाँच र उपचार गरिएको थियो । डा. ईला पौडेल, डा. प्रविना श्रेष्ठ ,डा.रन्जु शाह, डा. राजकुमार शाह र अनमोल आयुर्वेदका ल्याब प्रमुख पमा लामा स्वास्थ्य परिक्षण र उपचारमा संलग्न भएका थिए ।

कार्यक्रममा  अनमोल आयुर्वेदिक सेवा केन्द्रका अध्यक्ष मानबहादुर साउद, सातदोबाटो प्रहरी प्रभागका डिएसपी गौतम मिश्र,   प्रहरी साहायक निरिक्षक मानबहादुर ठगुन्ना , कम्युनिटी हेल्थ एकेडेमीका सिपि शर्मा, बिजया थापा र पन्नाराज वज्राचार्य पनि सहभागी थिए । अनमोलले बेला बेलामा यस प्रकारका शिविर सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयमा सचिवको कुर्शी खोसाखोस
Next article स्टार हस्पिटल र नबिल बैंकबिच सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web