• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोगीको अवस्था पत्ता लगाउन सुरु गरिएको सर्वेक्षण अन्तिम चरणमा

February 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोगीको अवस्था पत्ता लगाउन सुरु गरिएको सर्वेक्षण अन्तिम चरणमा

काठमाडौ,१४ फागुन । क्षयरोगीहरुको अवस्था पत्ता लगाउन नेपालमा पहिलो पटक शुरु गरिएको प्रारम्भिक सर्वेक्षण अन्तिम चरणमा पुगेको छ । करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको र आउँदो वैशाखसम्म क्षयरोगको अध्ययन सम्पन्न गरिने  केन्द्रले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भिमसिंह तिंकरीले देशैभर शुरु गरिएको राष्ट्रिय अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिए ।

नेपालमा क्षयरोगीको अवस्था कस्तो छ ? वार्षिक कति सङ्ख्यामा नयाँ क्षयरोगी पत्ता लाग्ने गर्दछन ? शङ्कास्पद क्षयरोगी कहाँ उपचार गर्दछन ? साथै, सन् २०३० सम्म नेपाललाई क्षयरोग उन्मुलन गर्नको लागि के चुनौती छन् ? भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो ।

केन्द्रले आगामी अप्रिलसम्ममा सर्भेको सम्पूर्ण प्रतिवेदन आइसक्ने र नोभेम्बर २०१९ सम्ममा प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा प्रतिवर्ष ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको अनुमान गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्रले भने वार्षिक ३२ हजार नयाँ बिरामी मात्र पत्ता लगाउने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गण्डकी प्रदेशमा यसै वर्ष ३ वटा हाइवे मोवाइल हस्पिटल
Next article यी हुन् मह सेवन गर्नुका फाइदा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web