• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

June 22nd, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

हेल्थ टुडे,
काठमाडौं, ८ असार : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले गत ४ गते स्वास्थ्य बीमा बापतको रकम बोर्डको खातामा पठाएपछि बोर्डले आज देशभरका ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरेको हो।     बीमा कार्यक्रममा आबद्ध भएका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएबापत अस्पतालहरूले लामो समयदेखि पाउनुपर्ने दाबी रकमको एउटा ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार प्राप्त रकमलाई पारदर्शी र समानुपातिक ढंगले वितरण गर्ने प्रयास गरिएको छ। यस भुक्तानीले देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूको आर्थिक दायित्व कम गर्न र सेवा प्रवाहलाई निरन्तरता दिन ठूलो राहत पुग्ने विश्वास लिइएको छ। स्वास्थ्य बीमा बापतको दाबी रकम समयमै भुक्तानी नहुँदा केही अस्पतालहरूले बीमा सेवा नै बन्द गर्ने वा सेवा प्रवाहमा संकुचन ल्याउने चेतावनी दिँदै आएका थिए। पछिल्ला दिनमा स्वास्थ्य वीमाले अस्पतालहरुलाई भुक्तानी दिन नसक्दा धेरै अस्पतालले वीमा कार्यक्रम नै बन्द गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी
Next article स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web