• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपचारको क्रममा युवतीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड

June 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचारको क्रममा युवतीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड

हेल्थ टुडे,
बिर्तामोड,२७ जेठः पेट दुखेर उपचार गर्न झापाको बिर्तामोडस्थित कन्काई अस्पताल भर्ना गरिएकी युवतीको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड रोक्न प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

इलामको सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीया विविता तामाङको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त तोडफोड गरेका हुन् । पेट दुखेर सामान्य अवस्थामा भर्ना भएकी राईलाई अस्पतालले आइसियुमा राखेको थियो । आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएकी राईलाई नोबेलका चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु भइसकेपछि कन्काईले नोबेल रेफर गरेको आफन्तको आरोप छ । मृतककी दिदी सम्झना राईले बैनीलाई चिकित्सकले करेन्ट लगाएर मारेको दाबी गरेकी छन् । उनका अनुसार अस्पतालले विविताको आँखामा टेप लगाएको अवस्थामा नोवेल रेफर गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धरानमा डेंगु संक्रमितको संख्या बढ्नेक्रम जारी, २६ दिनमा ३१४ जना संक्रमित
Next article स्वास्थ्य संस्थामा पारासिटामोल र जीवनजलको समेत अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134405
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web