• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपचारको क्रममा युवतीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड

June 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचारको क्रममा युवतीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड

हेल्थ टुडे,
बिर्तामोड,२७ जेठः पेट दुखेर उपचार गर्न झापाको बिर्तामोडस्थित कन्काई अस्पताल भर्ना गरिएकी युवतीको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड रोक्न प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

इलामको सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीया विविता तामाङको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त तोडफोड गरेका हुन् । पेट दुखेर सामान्य अवस्थामा भर्ना भएकी राईलाई अस्पतालले आइसियुमा राखेको थियो । आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएकी राईलाई नोबेलका चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु भइसकेपछि कन्काईले नोबेल रेफर गरेको आफन्तको आरोप छ । मृतककी दिदी सम्झना राईले बैनीलाई चिकित्सकले करेन्ट लगाएर मारेको दाबी गरेकी छन् । उनका अनुसार अस्पतालले विविताको आँखामा टेप लगाएको अवस्थामा नोवेल रेफर गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य संस्थामा पारासिटामोल र जीवनजलको समेत अभाव
Next article धरानमा डेंगु संक्रमितको संख्या बढ्नेक्रम जारी, २६ दिनमा ३१४ जना संक्रमित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web