• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपद्को समय औषधि तथा अन्य स्वास्थ्य सहयोगको लागि स्वास्थ्य मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

July 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपद्को समय औषधि तथा अन्य स्वास्थ्य सहयोगको लागि स्वास्थ्य मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

हेल्थ टुडे,
काठमाडौ,२८ असारः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा विभिन्न ठाउँमा आईरहेको बाढी पहिरोको कारण आउन सक्ने महामारी र विपद्को समय आवश्यक पर्ने औषधि तथा अन्य स्वास्थ्य सहयोगका लागि संघ र प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । मन्त्रालयले बाढी तथा पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि संघ र प्रदेशमा गरी ११ जना सम्पर्क व्यक्ति तोकेको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले विपद् प्रकोप पूर्व तयारी एवं समन्वय तथा व्यवस्थापनका लागि आपतकालिन सम्पर्कका संघमा ४ जना र प्रत्येक प्रदेशमा एक÷एक जना गरी ११ जना सम्पर्क व्यक्तिको नाम र नम्बर सार्वजनिक गरेको छ । जसअनुसार मन्त्रालयका डा. दिपेन्द्र रमण सिंह, चुडामणि भण्डारी, डा. विवेक कुमार लाल, डा. प्रकाश शाह, प्रदेश १ मा केशु काफ्ले, प्रदेश २ मा डा. विजय कुमार झा, प्रदेश ३ मा गोपाल बजगाईं, गण्डकी प्रदेशमा डा. भोजराज गौतम, प्रदेश ५ मा डा. उमा शंकर चौधरी, कर्णाली प्रदेशमा चेतन निधि वाग्ले र सुदुरपश्चिम प्रदेशमा रमेश मलाशी रहेका छन् ।

मन्त्रालयले आवश्यक औषधि र स्वास्थ्य सहयोग चाहिए उल्लेखित व्यक्तिसंग सम्पर्क गर्न आह्वान समेत गरेको छ । मन्त्रालयको सूचनाः–

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालबाटै नवजात शिशु गायव.....
Next article तीन दर्जन नयाँ स्वदेशी औषधी कम्पनी सञ्चालनको तयारीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web