• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपद्को समय औषधि तथा अन्य स्वास्थ्य सहयोगको लागि स्वास्थ्य मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

July 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपद्को समय औषधि तथा अन्य स्वास्थ्य सहयोगको लागि स्वास्थ्य मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

हेल्थ टुडे,
काठमाडौ,२८ असारः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा विभिन्न ठाउँमा आईरहेको बाढी पहिरोको कारण आउन सक्ने महामारी र विपद्को समय आवश्यक पर्ने औषधि तथा अन्य स्वास्थ्य सहयोगका लागि संघ र प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । मन्त्रालयले बाढी तथा पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि संघ र प्रदेशमा गरी ११ जना सम्पर्क व्यक्ति तोकेको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले विपद् प्रकोप पूर्व तयारी एवं समन्वय तथा व्यवस्थापनका लागि आपतकालिन सम्पर्कका संघमा ४ जना र प्रत्येक प्रदेशमा एक÷एक जना गरी ११ जना सम्पर्क व्यक्तिको नाम र नम्बर सार्वजनिक गरेको छ । जसअनुसार मन्त्रालयका डा. दिपेन्द्र रमण सिंह, चुडामणि भण्डारी, डा. विवेक कुमार लाल, डा. प्रकाश शाह, प्रदेश १ मा केशु काफ्ले, प्रदेश २ मा डा. विजय कुमार झा, प्रदेश ३ मा गोपाल बजगाईं, गण्डकी प्रदेशमा डा. भोजराज गौतम, प्रदेश ५ मा डा. उमा शंकर चौधरी, कर्णाली प्रदेशमा चेतन निधि वाग्ले र सुदुरपश्चिम प्रदेशमा रमेश मलाशी रहेका छन् ।

मन्त्रालयले आवश्यक औषधि र स्वास्थ्य सहयोग चाहिए उल्लेखित व्यक्तिसंग सम्पर्क गर्न आह्वान समेत गरेको छ । मन्त्रालयको सूचनाः–

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालबाटै नवजात शिशु गायव.....
Next article तीन दर्जन नयाँ स्वदेशी औषधी कम्पनी सञ्चालनको तयारीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132765
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web