• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने

October 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने

हेल्थ टुडे,
काठमाडौ,१० कात्तिकः स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन दक्षिण कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ। नेपालमा २०७२ सालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको थियो । त्यसमा दक्षिण कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१३ सालदेखि  सहयोग गर्दै आएको थियो।

अब, सन् २०१९ अक्टोबरदेखि भने नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सघाउन कोइका र नेसनल हेल्थ इन्सुरेन्स प्रोग्राम (एनएचआइएस), कोरियाले संयुक्त रूपमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको हो ।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको चार वर्ष बितिसकेको छ। तर, त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन। सरकार तथा बोर्डले चालू आर्थिक वर्षभरिमा सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुर्‍याउने बताएको भएपनि हालसम्म ४९ वटा जिल्लामा मात्र कार्यक्रम सुरू भएको छ ।

दक्षिण कोरियाको उक्त प्रोजेक्ट अन्तर्गत कोरियाका कर्मचारी नेपालमै बसेर नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सहयोग गर्ने जनायएको छ । उनीहरूले नेपालमा लागू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार, कार्यक्रममा सहभागिको क्षमता वृद्धि र नेपालको स्वास्थ्य बीमाको प्रभावकारिताको विषयमा अध्ययन गर्ने तथा त्यसमा जनसहभागिता वृद्धिको कार्यकम सञ्चालन गर्ने उक्त परियोजनाले जनाएको छ । परियोजना सन् २०२० को डिसेम्बरसम्म चल्ने जनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकको अत्याधुनिक भवन शिलान्यास, सबै प्रदेशमा विशिष्ट हस्पिटल निर्माण योजना
Next article चिकित्सकको अभावले जिल्ला अस्पताल बैतडीको सेवा प्रवाह प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131607
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web