• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कैलाली र रौतहटमा थपिए फेरि दुई जना संक्रमित, अहिलेसम्म कोरोना संक्रमित १४

April 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कैलाली र रौतहटमा थपिए फेरि दुई जना संक्रमित, अहिलेसम्म कोरोना संक्रमित १४

हेल्थ टुडे,
काठमाडौं, १ बैसाख : सुदूरपश्चिमको कैलाली र प्रदेश नम्बर २ को रौतहटमा गरि सोमवार थप २ जनामा कोरोना संक्रमण फेला परेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पिसिआरु परिक्षण मार्फत नमूना परिक्षण गर्दा कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ६५ बािर्षय महिला र रौतहटको क्यारेन्टाइनमा बसेका १९ बर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको बताएका छन । नियमित प्रे िब्रिफिङमा मन्त्रालयका प्रवक्ता देवकोटाले यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको जानकारी दिए ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४ हजार ४ सय ३२ र विभिन्न प्रदेशहरुका ल्यावमा १२६९ गरि पिसिआर प्रविधिका माध्यमबाट ५ हजार ६ सय ९१ वटा नमूना परिक्षण गरिएको देवकोटाले बताए । त्यसैगरि र्यापिड डाइग्नोस्टिक किटमार्फत ५ हजार २ सय ५१ नमुना परिक्षण गरिएको छ । दुबै जोडेर अहिलेसम्म देशभरिमा पिसिआर र र आरटिडी गरेर १० हजार ९ सय ८२ जनाको नमुना परिक्षण गरिएको उनले जानकारी दिए । अहिलेसम्म ५२ जिल्लामा र्यापिड डाइग्नोस्टिक किट मार्फत नमुना परिक्षण सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना नियन्त्रणका लागि सरकारका ६ टी फर्मुला
Next article उपत्यकाभित्र ५० र सिरहाका २५ ठाउँमा धारालाई नछोई हात धुन सकिने स्टेसन स्थापना, ललितपुर प्रहरी परिसरबाट सुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133371
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

57
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

45
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web