• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेता लेखकको पहलमा कंचनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

June 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेता लेखकको पहलमा कंचनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

हेल्थ टुडे,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड(१९ बिरुद्ध काम गरिरहेका कंचनपुर जिल्लाका बिभिन्न स्वास्थ केन्द्रहरुमा कार्यरत स्वास्थ कर्मीहरुका लागि ५६ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ।

नेपाली कांग्रेस कंचनपुर मार्फत कंचनपुर जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका स्थानीय तह अन्तर्गत स्वास्थ्य केन्द्र हरुका लागि क्षेत्र नम्बर (१ मा १३ थान , क्षेत्र नम्बर (२ मा १३ थान र क्षेत्र नम्बर (३ का लागि ३१ थान पिपिइ सहित सेनिटाइजर, सर्जिकल मास्क र एन(९५ मस्क जिला कार्य समिति कंचनपुरको तर्फबाट प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद बोहोरा सहित जिल्ला सचिव दिवाकर पाण्डे ,जिल्ला कोसाध्यक्ष शंकर बहादुर चन्द , क्षेत्र नम्बर (३ का सभापति गोपाल दत्त भट्ट , कांग्रेस नेता यज्ञ राज जोशी, बेल बहादुर राना लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय कंचनपुरमा पुगेर हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सभापति हरि प्रसाद बोहोराले नेपाली कांग्रेसले महामारीका रोकथामका लागि गरिने हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले प्रमुख प्रतिपक्षी दलको तर्फ बाट गरिएको सहयोगको लागि नेता लेखक सहित नेपाली कांग्रेस कंचनपुर जिल्ला कार्य समिती लाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि महामारी विरुद्धको कार्यमा सहयोगको लागि आग्रह गर्नु भएको थियो ।
पछिल्लो समय कंचनपुरमा कोरोना प्रकोप बढदै गएको , रोकथामका लागि सरकार उदासिन बनेको, परीक्षणको गति न्यून भएकोमा चिन्ता व्यक्त गर्दै नेता लेखकले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै विभिन्न निकायहरू सङ्ग पहल गरिराखेकोमा जिल्ला बाट स्वास्थ्य सुरक्षा सामग्रीहरुको पनि अभाव रहेको भन्ने व्यापक जन गुनासो आएपछी नेता लेखकको पहलमा स्वास्थ्य सुरक्षा सामग्री कंचनपुर पठाइएको र थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको नेता लेखकका सहयोगी जनक भट्टले जानकारी दिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीको सुर्नयामा महिनावारीजन्य समस्या, महिला तथा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम
Next article जरा गाडिएको समाजमा पिल्सिएको मुख स्वास्थ्य 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131953
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web