• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्न  जिल्ला संकट व्यवस्थापन केन्द्रको  सिफारिस

August 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्न  जिल्ला संकट व्यवस्थापन केन्द्रको  सिफारिस

हेल्थ टुडे,

काठमाडौँ, ९ भदौ : उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्न  जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले  सिफारिस गरेको छ । उपत्यकामा जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा भदौ १७ गतेसम्म थप्न सिफारिस गरेको छ । उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि एक हप्ताका लागि प्रषेधाज्ञा जारी छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी मंगलबार बसेको बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासनका एक अधिकारीले बताएका छन ।  यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले अनुमोदन गरिसकेका स्रोतले बताएको छ ।  निषेधाज्ञाका क्रममा अत्यावश्यक काम बाहेकमा मानिसहरुको आवतजावत रोकिएको  छ । निषेधाज्ञा जारी गर्ने अधिकार सरकारले स्थानिय प्रशासनलाई दिएको छ । त्यसैको आधारमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निवेषज्ञा जारी गर्ने गरेका छन । स्रोतका अनुसार गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले भदौ १७ सम्म निषेधाज्ञा  थप्ने निर्णय गर्ने तयारी गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अर्बपति उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण
Next article स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्न मानव अधिकार आयोगको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133815
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

118
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web