• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्बपति उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण

August 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्बपति उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण

हेल्थ टुडे,

काठमाडौं, १२ भदौ  : नेपालका एक मात्र फोर्बस अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्वीटर मार्फत उनी आफैले सो कुराको जानकारी दिएका हुन् ।

चौधरीले शुक्रबार बिहान भएको परीक्षणमा आफूलाई कोभिड पोजिटिभ पाइएको ट्वीटरमा लेखेका छन् । ’मैले आज बिहान कोरोना परीक्षण गराएँ,रिपोर्ट पोजिटिभ आयो । मलाई कुनै लक्षण देखिएको छैन,’ चौधरीले ट्वीटमा भनेका छन् ।

चिकित्सकको सल्लाह अनुसार आफू आइसोलेसनमा रहेको पनि उनले बताएका छन् । कोरोना संक्रमणको स्रोतबारे चौधरीले खुलाएका छैनन् । कोभिड प्रमाणित भएसँगै चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्न  जिल्ला संकट व्यवस्थापन केन्द्रको  सिफारिस
Next article यतिकेमले ल्यायो सिप्लाले उत्पादन गरेको थप ४८० भाइल रेमडिसिभिर, मूल्य ६ हजार ४०० रुपैया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web