• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईसियूमा उपचाररत् कोरोना संक्रमितको अवस्था बुझ्न स्वास्थ्यले विज्ञ टोली खटाउने

September 17th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईसियूमा उपचाररत् कोरोना संक्रमितको अवस्था बुझ्न स्वास्थ्यले विज्ञ टोली खटाउने

हेल्थ टुडे,

काठमाडौं, १ असोज : कोरोना  संक्रमित भएपछि देशका विभिन्न अस्पतालका आईसियू ( सघन उपचार कक्ष) हरुमा उपचार गराईरहेका गम्भिर प्रकृतिका विरामीहरुको उपचारको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रिटिकल केयरका विज्ञहरुको टोली खटाउने निर्णय गरेको छ ।

बिहीबारसम्म देशका विभिन्न अस्पतालका आईयूसीहरुमा १७३ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विज्ञ सम्मिलित टोलीले सातवटै प्रदेशका विभिन्न अस्पतालका आईसियूमा उपचाररत बिरामीहरुको उपचारको अवस्था अध्ययन गरि प्रतिवेदन मन्त्रालयलाई दिने बताए । डा. गौतमका अनुसार सबै भन्दा बढी आईसियूमा उपचाररत संक्रमित बाग्मती प्रदेशमा छन् । बाग्मती प्रदेशमा १२३ जना आईसियूमा छन् ।

त्यसैगरि प्रदेश १ मा ४ जना, प्रदेश  २ मा ९ जना, गण्डकी प्रदेशमा ७ जना, कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ मा २२ जना आईसियूमा उपचाररत छन् । त्यसैगरि बाग्मती प्रदेशमा २५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरि २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल संक्रमितको साडे ७१ प्रतिसत संक्रमित निको भएर घर फर्किसकेका छन भने १६ हजार २४२ जना सक्रिय संक्रमित छन।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नहुने
Next article स्वास्थ्यकर्मीको सम्मानमा आज बेलुका ८ बजे घरघरमा दीप प्रज्वलन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Mar 25th 9:31 AM
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

Mar 21st 3:18 PM
समाचार

स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1065
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web