• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिसोमा कोरोनाको खतरा बढ्न सक्ने विज्ञहरुको आकलन

October 3rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसोमा कोरोनाको खतरा बढ्न सक्ने विज्ञहरुको आकलन

हेल्थ टुडे,

काठमाडौं, १७ असोज : चिसो मौसममा कोरोना भाइरसको खतरा हुने बताइएको छ । अमेरिकामा कोरोना भाइरस सम्बन्धि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुका अनुसार, जति–जति चिसो बढ्दै जान्छ र मानिसहरु एकै ठाउँमा जम्मा हुन सुरु गर्छन्, तब कोरानाको खतरा बढ्दै जानेछ । चिसो मौसममा मानिसहरु घर, अफिस वा बन्द ठाउँमा नै बस्न रुचाउछन् । बन्द ठाउँहरुमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ ।

अमेरिकाको दक्षिणी राज्यहरुमा गर्मी मौसममा एसी अफिस र घरहरुमा अधिक मात्रामा जम्मा हुने क्रम बढेको थियो । अब यहीँ क्रम जाडो मौसममा पनि देख्न सकिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. बाशुदेब पाण्डेले जाडो मौषम कोरोना संक्रमणका लागि बढी खतरा भएको बताए ।

यस्तोमा भाइरसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिनेछः
खराब भ्यान्टिलेशन भएको बन्द स्थानमा भाइरसको असर अधिक टाढा र लामो समयसम्म रहन्छः
कोरोनामाथि अनुसन्धान गरिरहेकी अमेरिकी डाक्टर मारका अनुसार, खराब भ्यान्टिलेशन भएको स्थान, जस्तै रेष्टुरेन्ट र बारमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ । यस्तो स्थानमा भाइरस अधिक टाढा र लामो समयसम्म रहिरहन्छ ।

महंगा अपकरणको सट्टा पानी र साबुनको प्रयोग सबैभन्दा उत्कृष्ट उपायः
इन्डोर भाइरसको फैलावट रोक्नका लागि बजारमा विभिन्न प्रकारका महंगा उपकरणहरु छन् । विशेषज्ञहरुका अनुसार, यस्ता अधिकाशं प्रोडक्टहरु ओभरकिल र हानिकारक रहेका छन्। त्यस्ता उपकरणहरु भन्दा सबैभन्दा उत्कृष्ट तरिकाबाट साबुन र पानीले नै काम गर्छ । सम्भव भएसम्म भीडभाडबाट बच्ने: जस्तै कर्मचारीहरुलाई घरबाट काम गर्न प्रोत्साहित गर्ने ।

बन्द स्थानमा मास्कको प्रयोग गर्ने । एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसीको जीवनरक्षाका लागि चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
Next article नेपालमा करिब ३० प्रतिशत बयस्कमा उच्च रक्तचाप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

120
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web