• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

चिसो मौसममा कोरोना भाइरसको खतरा  

December 15th, 2020 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसो मौसममा कोरोना भाइरसको खतरा  

हेल्थ टुडे,

काठमाडौं  : चिसो मौसममा कोरोना भाइरसको खतरा हुने बताइएको छ । अमेरिकामा कोरोना भाइरस सम्बन्धि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुका अनुसार, जति–जति चिसो बढ्दै जान्छ र मानिसहरु एकै ठाउँमा जम्मा हुन सुरु गर्छन्, तब कोरानाको खतरा बढ्दै जानेछ । चिसो मौसममा मानिसहरु घर, अफिस वा बन्द ठाउँमा नै बस्न रुचाउछन् । बन्द ठाउँहरुमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ ।

अमेरिकाको दक्षिणी राज्यहरुमा गर्मी मौसममा एसी अफिस र घरहरुमा अधिक मात्रामा जम्मा हुने क्रम बढेको थियो । अब यहीँ क्रम जाडो मौसममा पनि देख्न सकिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. बाशुदेब पाण्डेले जाडो मौषम कोरोना संक्रमणका लागि बढी खतरा भएको बताए ।

यस्तोमा भाइरसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिनेछः
खराब भ्यान्टिलेशन भएको बन्द स्थानमा भाइरसको असर अधिक टाढा र लामो समयसम्म रहन्छः
कोरोनामाथि अनुसन्धान गरिरहेकी अमेरिकी डाक्टर मारका अनुसार, खराब भ्यान्टिलेशन भएको स्थान, जस्तै रेष्टुरेन्ट र बारमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ । यस्तो स्थानमा भाइरस अधिक टाढा र लामो समयसम्म रहिरहन्छ ।

महंगा अपकरणको सट्टा पानी र साबुनको प्रयोग सबैभन्दा उत्कृष्ट उपायः
इन्डोर भाइरसको फैलावट रोक्नका लागि बजारमा विभिन्न प्रकारका महंगा उपकरणहरु छन् । विशेषज्ञहरुका अनुसार, यस्ता अधिकाशं प्रोडक्टहरु ओभरकिल र हानिकारक रहेका छन्। त्यस्ता उपकरणहरु भन्दा सबैभन्दा उत्कृष्ट तरिकाबाट साबुन र पानीले नै काम गर्छ । सम्भव भएसम्म भीडभाडबाट बच्ने: जस्तै कर्मचारीहरुलाई घरबाट काम गर्न प्रोत्साहित गर्ने ।

बन्द स्थानमा मास्कको प्रयोग गर्ने । एजेन्सी

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे बुझ्न लेखाले  स्वास्थ्यमन्त्री ढकाललाई बोलायो
Next article रुसी खोप ९१ प्रतिशत प्रभावकारी

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web