• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

 आँखाको हेरचाह सम्बन्धी बिषयमा विद्यावारिधी गरेका डा. मिश्र सम्मानित

October 6th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 आँखाको हेरचाह सम्बन्धी बिषयमा विद्यावारिधी गरेका डा. मिश्र सम्मानित

हेल्थ टुडे,

काठमाडौं, २० असोज :  नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेसकुमार मिश्र सम्मानित भएका छन् । ‘सोसल मार्केटिङ इन आई केयर सर्भिसेस् ’ बिषयमा विद्यावारिधी गरेका मिश्रलाई बुधबार राजधानीमा सम्मान गरिएको हो ।

विश्व दृष्टि दिवसको शुभारम्भको अवसरमा नेपाल नेत्र ज्योति संघले आयोजना गरेको कार्यक्रममा नेपाल नेत्र ज्योति संघका पूर्व अध्यक्ष प्रा. डा. रामप्रसाद पोखरेलले डा. मिश्रलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । उक्त अवसरमा नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा.चेतराज पन्तले डा. मिश्रलाई फुलको गुच्छा प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष डा. पन्तले नेत्र ज्योति संघले आँखा उपचारका साथै यस क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा पनि उत्तिकै सक्रिय भएर लागिरहेको बताउदै त्यसको गतिलो उदाहरण डा. मिश्र भएको बताए । डा. मिश्रले आर्जन गरेको ज्ञानबाट संघ परिवार र सेवाग्राही लाभान्विन हुने विश्वास डा. पन्तले व्यक्त गरे । कार्यक्रममा आँखा उपचारका उल्लेखनिय सेवा गरे वाफत बुद्घिप्रसाद शर्मालाई पनि सम्मान गरियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्र ज्योति संघको पहलमा अब प्रत्येक वडामा आँखा उपचार सेवा  
Next article स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी खतिवडालाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132670
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web