• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण, डा. बिच्छाले गरे स्वागत

October 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण, डा. बिच्छाले गरे स्वागत

हेल्थ टुडे,

काठमाडौं, ७ कात्तिक  : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन:  डा.दीपेन्द्र रमण सिंह नियुक्त भएका छन । निमित्त महानिर्देशक डा. आरपी बिच्छा उमेर हदका कारण महानिर्देशकको पदमा बस्न नमिल्ने भएकाले आइतबारदेखि जिम्मेवारी सम्हाले गरि डा. सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । डा. सिंह गत साउन १८ सम्म विभागको महानिर्देशक थिए । उनलाई  गत साउन १८ गते विभागबाट मन्त्रालय सरुवा गरिएको थियो । उनको स्थानमा डा. आरपी बिच्छालाई नियुक्त गरिएको थियो । सरकारले डा. बिच्छाको कार्यकाल २ बर्ष थप्ने निर्णय गरिसकेको छ । तर सयम थपिएको विशेषज्ञ चिकित्सकले महानिर्देकको जस्तो कार्यकारी पदमा भने रहन नमिल्ने कानूनी व्यवस्था छ । अब डा. बिच्छाले २ वर्ष विशेषज्ञ सेवा प्रदान गर्ने छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।  महानिर्देशक सिंहले आईतबार नै महानिर्देशकको पद बहाली गरेका छन् । उनलाई निमित्त महानिर्देशक डा. बिच्छाले विभागमा स्वागत गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहबाट बच्न डा. ज्योति भट्टराईका दशवटा सल्लाह
Next article स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा भए प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web