• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपण समाज, नेपालको अध्यक्षमा डा. पुकार

January 9th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपण समाज, नेपालको अध्यक्षमा डा. पुकार

हेल्थ टुडे,
काठमाडौं, २५ पुष :  अंग प्रत्यारोपण समाज, नेपाल (नेपलिज सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन) को नयाँ अध्यक्षमा वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । समाजको हालै बसेको बार्षिक साधारण सभाले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यससमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा डा.गुणकुमार श्रेष्ठ, महासचविमा डा. कल्पना श्रेष्ठ र कोषाध्यक्षमा डा. दिपेश श्रेष्ठ चयन भएका छन् । त्यसैगरि समाजको सदस्यहरुमा डा. बिशेष पौडेल, डा. लुसन सिंह, डा. सोभित थापा, डा. ललित दाश र डा. गोपी अर्याल रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहने छ । समाजले कम्तिमा पनि देशका सबै प्रदेशहरुमा मिर्गौला र कलेज प्रत्यारोपण सेवाका साथै डायलासिस सेवा उपलब्ध गराउन पहल गर्ने समाजकी महासचिव डा. कल्पना श्रेष्ठले बताइन् । नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष डा. निरज जोशीलाई धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोग मुक्त नेपाल बनाउने मिसनमा  शोभाकर कँडेलका ३० वर्ष 
Next article सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134019
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

114
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web