• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्रा. डा अञ्जनीकुमार झाद्धारा पदवहाली

September 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्रा. डा अञ्जनीकुमार झाद्धारा पदवहाली

हेल्थ टुडे,
काठमाडौँ, २६ भदौ : चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा अन्जनी कुमार झाले आज पदबहाली गरेका छन् । आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयम सानो ठिमी भक्तपुर पुगेर पदबहाली गरेका हुन्। गत २१ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो।
पदबहाली लगत्तै डा झाले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने जानकारी दिए। उनले चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्दै यस क्षेत्रको विकासमा लाग्ने बताए।
‘अहिले देखिएका समस्याहरुको समाधान गर्दै यस क्षेत्रको विकासमा लाग्ने छु,’ उनले भने, यस क्षेत्रमा काम गर्न निकै चुनौतीहरु छन्। तर चुनौतीलाई अवसरका रुपमा लिएर समस्याहरु समाधान गर्दै जाने छु।’
आयोग उपाध्यक्षको रुपमा आफ्नो चार वर्षे कार्यकाल पुरा गरी प्राडा श्रीकृष्ण गिरी हिजो मात्रै विदाई भएका थिए । गिरी बाहिरिएको अर्को दिन नै प्राडा झाले उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्
प्राडा झा यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी अध्यक्ष थिए । क्यान्सर रोग विशेषज्ञ रहेका उनी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेतद्वारा एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ
Next article सुर्ती उद्योगीको प्रभावमा परेर सरकारले कर नबढाएकोमा सरोकारवालाको आपत्ति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web