• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डिसेम्बर २१ का दिन नेपाल सहित विश्वभरि ध्यान दिवस मनाइने

December 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डिसेम्बर २१ का दिन नेपाल सहित विश्वभरि ध्यान दिवस मनाइने

हेल्थ टुडे,
काठमाडौं, ३ पुस : संयुक्त राष्ट्रसंघको आयोजनामा यही डिसेम्बर २१ ( पुष ६) का दिन विश्व ध्यान दिवस मनाइने भएको छ । भारतीय ध्यान गुरु श्री रविशंकरको नेतृत्वमा विश्वका एक सय ८१ देशमा पहिलो पटक ध्यान दिवस मनाइने भएको छ । द आर्ट अफ लिभिङले नेपालमा पनि विभिन्न स्थानमा ध्यान सिविरको आयोजना गर्दै विश्व ध्यान दिवस मनाउने छ । द आर्ट अफ लिभिङले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकार दिएको हो । द आर्ट अफ लिभिङका महासचिव प्रभुराज वैद्यले विश्व ध्यान दिवसको दिन ध्यान गुरु रविशंकरको ध्वनीबाट ध्यान गराइने जानकारी दिए ।
मानसिक शान्तिका लागि हरेक व्यक्तिलाई ध्यानको आवश्यक पर्ने बताउदै बैद्यले दिमाकलाई स्वच्छ बनाउन ध्यानलाई जिवनशैलीको अभिन्न अंग बनाउनु पर्नेमा जोड दिए । द आर्ट अफ लिभिङका अध्यक्ष सिद्वेश्वर कुमार सिंहले जिवनलाई उत्सवको रुपमा मनाउनु पर्ने रविशंकरको धारणालाई व्यवहारमा अपनाउन सके आरोग्य र शान्ति मिल्ने बताए । कन्ट्री काअर्डिनेटर देवकी शाह, द आर्ट अफ लिभिङका कोषाध्यक्ष रिता वैद्यलगायतले मानिसको जिवनमा ध्यानको महत्वका विषयमा प्रकाश पारेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भव्यताका साथ सम्पन्न भयो द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन
Next article ७ वर्षपछि वीर अस्पतालबाट न्याम्स छुटिटने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132156
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web