• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त

March 5th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त

हेल्थ टुडे,
काठमाडौं, २१ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त भएका छन् । बुधबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिवमा डा. देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए । बढुवा समितिले स्वास्थ्य सचिवका लागि डा. देवकोटाका अलावा डा. संगीता मिश्र र डा. टंक बाराकोटीको नाम सचिवका लागि सिफारिस गरेको थियो । बाह्रौ तहका तिन जना चिकित्सक मध्ये डा. देवकोटालाई सरकारले सचिव नियुक्त गरेको हो । डा. रोसन पोखरेल उमेरका कारण गत फागुन १२ गतेदेखि सेवा निवृत भए पछि प्राविधिक तर्फको सवास्थ्य सचिवको पद रिक्त थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन र प्राविधिक गरि दुई वटा सचिव रहने व्यवस्था छ । नव नियुक्त सचिव डा. देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक, बालस्वास्थ्य महासाखाको निर्देशक, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव लगायतका जिम्मेवारी सफलताका साथ निभाई सकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण
Next article गोकर्णेश्वरका क्यान्सर विरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता छिट्टै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132567
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web