• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारलाई भारतमा सम्मान

September 25th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारलाई भारतमा सम्मान

हेल्थ टुडे
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं आरोग्य फाउण्डेसनका सदस्य सचिव मिर्गौला प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ भारतमा फेलोसिपसहित सम्मानित भएका छन् ।
नेपालमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै एसोसिएसन अफ सर्जन्स अफ इण्डिया, पञ्जाव स्टेट च्याप्टरले डा. श्रेष्ठलाई आफ्नो दोश्रो वार्षिकोत्सवको अवसरमा शनिबार जालन्धरमा आयोजित विशेष कार्यक्रममा फेलोसिपसहित सम्मान गरेको हो । डा.पुकारसंगै श्रीलंकाका एक वरिष्ठ शल्यचिकित्सक र भारतका दुई जना वरिष्ठ चिकित्सकलाई पनि सम्मान गरिएको आरोग्य फाउण्डेसनले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
नेपालमा मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाएर सर्वसाधारणको पहूचसम्म पुर्याउन डा.पुकारले महत्वपूर्ण भूमिका खेलेका छन् । न्युनतम श्रोत साधनमा समेत उनले आफु कार्यरत केन्द्रलाई एशियाकै व्यस्त मिर्गौला प्रत्यारोपण केन्द्र बनाएका छन् । डा. पुकारले मानव अंग प्रत्यारोपण केन्द्रमा तिन साढे तिन वर्षको अवधिमा तीनसय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहरिया खाएरै रोगी
Next article गगनले गरे स्वास्थ्यमा पद बहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web