• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण, डा. बिच्छाले गरे स्वागत

October 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण, डा. बिच्छाले गरे स्वागत

हेल्थ टुडे,

काठमाडौं, ७ कात्तिक  : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन:  डा.दीपेन्द्र रमण सिंह नियुक्त भएका छन । निमित्त महानिर्देशक डा. आरपी बिच्छा उमेर हदका कारण महानिर्देशकको पदमा बस्न नमिल्ने भएकाले आइतबारदेखि जिम्मेवारी सम्हाले गरि डा. सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । डा. सिंह गत साउन १८ सम्म विभागको महानिर्देशक थिए । उनलाई  गत साउन १८ गते विभागबाट मन्त्रालय सरुवा गरिएको थियो । उनको स्थानमा डा. आरपी बिच्छालाई नियुक्त गरिएको थियो । सरकारले डा. बिच्छाको कार्यकाल २ बर्ष थप्ने निर्णय गरिसकेको छ । तर सयम थपिएको विशेषज्ञ चिकित्सकले महानिर्देकको जस्तो कार्यकारी पदमा भने रहन नमिल्ने कानूनी व्यवस्था छ । अब डा. बिच्छाले २ वर्ष विशेषज्ञ सेवा प्रदान गर्ने छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।  महानिर्देशक सिंहले आईतबार नै महानिर्देशकको पद बहाली गरेका छन् । उनलाई निमित्त महानिर्देशक डा. बिच्छाले विभागमा स्वागत गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा भए प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार
Next article मधुमेहबाट बच्न डा. ज्योति भट्टराईका दशवटा सल्लाह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web