• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. अचला बैद्यलाई बेलायतको रोयल कलेजको फेलोसिप

September 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. अचला बैद्यलाई बेलायतको रोयल कलेजको फेलोसिप

हेल्थ टुडे,
काठमाडौं, ३१ भदौ :  वरिष्ठ स्त्री तथा प्रसुति रोग विज्ञ डा. अचला बैद्यलाई बेलायतको प्रशिद्ध रोयल कलेज अब्स्टेट्रिसियन्स एण्ड गाइनाकोलिजिस्टले फेलोसिप प्रदान गरेको छ । डा. बैद्यलाई हालै बैलायतको लण्डनमा आयोजित विशेष समारोहमा ‘Fellow ad eundem ‘ प्रदान गरिएको हो । स्त्री तथा प्रजनन् रोग विज्ञका रुपमा डा. बैद्यले गरेको योगदानको कदर स्वरुप यो फेलोसिप प्रदान गरिएको कलेजले जनाएको छ । डा. बैद्यले लामो समय प्रसूति गृहमा सेवा गरेर सेवा निवृत भए पछि हाल नर्भिक हस्पिटलमा कार्यरत् छिन् । डा. अचला नेपालका चर्चित औषधी व्यवसायी प्रभुराज वैद्यकी धर्मपत्नी हुन् । डा. अचलासँगै विभिन्न देशका स्त्री तथा प्रसूति रोग विज्ञहरुलाई पनि फेलोसिप प्रदान गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनिक अल्पसंख्यकका लागि परिवार नियोजन संघमा खुल्यो हर्मोनल तथा लेजर थेरापी क्लिनिक
Next article आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web