• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा विभिन्न अवार्डका लागि दरखास्त आव्हान

March 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा विभिन्न अवार्डका लागि दरखास्त आव्हान

हेल्थ टुडे,
काठमाडौं, ८ चैत : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ( एनएचआरसी) ले प्रत्येक वर्ष प्रदान गर्ने विभिन्न विधाका अवार्डका लागि दरखास्त आव्हान गरेको छ।
एनएचआरसीले आफ्नो स्थापना दिवसको अवसर पारेर यही चैत २८ देखि ३० गतेसम्म आयोजना गर्ने दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा उक्त अवार्ड वितरण गरिने जनाएको छ । हेल्थ रिसर्च अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड (चिकित्सक तर्फ), मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टार्फ तर्फ) का लागि एनएचआरसीले दरखास्त आव्हान गरिएको हो । यसका लागि इच्छुक र योग्यता पुगेका अनुसन्धानकर्ताले यही चैत १६ गतेसम्म दरखास्त दिन सक्ने सूचना प्रकाशित गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई
Next article न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132503
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web