• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नयाँ स्वास्थ्य मन्त्री दीपक बोहोरा

October 17th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ स्वास्थ्य मन्त्री दीपक बोहोरा

राप्रपाका नेता दीपक बोहोरा नयाँ स्वास्थ्य मन्त्री भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहेका गिरिराजमणि पोखरेललाई विना विभागिय मन्त्री बनाएर बोहोरालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी सुम्पेका हुन ।

सत्ता घटक एमाओवादीले अगामी निर्वाचनमा एमालेसँग सत्ता गठबन्धन गरेपछि नेपाली कांग्रेस र एमाओवादी बिचको सत्ता गठबन्धन धरापमा परेको थियो । प्रधानमन्त्री देउवा एमाओवादी मन्त्रीहरु आफै राजिनामा दिएर बाहिर निस्कून भन्नेमा भएपनि एमाओवादीले सरकारमै रहिरहने आशक्ति देखाएपछि मंगलबार उनीहरुहरुलाई विना विभागिय बनाएर राप्रपाका मन्त्रीहरुलाई जिम्मेवारी सुम्पका हुन ।

निवर्तमान स्वास्थ्य मन्त्री पोखरेल मंगलबार दिउँसोसम्म आयुर्वेद दिवसको अवसरका आयोजना भएका विभिन्न कार्यक्रममा सरिक भएका थिए । तेश्रो पटक स्वास्थ्य मन्त्री भएका पोखरेलले स्वास्थ्यमा खासै नयाँ काम गर्न सकेनन् । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले अगाडि बढाएको स्वास्थ्य विमा ऐन संसदबाट पारित गर्नुलाई नै उनले आफ्नो महत्वपूर्ण उपलब्धी मानेका छन । नव नियुक्त मन्त्री बोहोरा पटक पटक मन्त्री भइसकेका पाका नेता हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पोलियो खोपलाई निरन्तरता दिनु पर्ने माग 
Next article ल्याव लाइनले ल्यायो रक्त परिक्षण गर्ने अत्याधुनिक मेसिन 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134147
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

128
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web