• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अमेरिकामा डा.पुकार सम्मानित

November 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अमेरिकामा डा.पुकार सम्मानित

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं मिर्गौला प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् ।  अमेरिकाको डलास (टेक्सास) मा ‘डलास एभरेष्ट लायन्स क्लव’ ले नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणका क्षेत्रमा अतुलनिय योगदानको कदर गर्दै डा. श्रेष्ठलाई सम्मान गरिएको हो ।

लाइन्स क्लवका अध्यक्ष बिएन पन्तले नेपाली समुदायको वृहत उपस्थिति रहेको समारोहमा डा. श्रेष्ठलाई सम्मान गरिएको हो । क्लबले डा. पुकारसँग नेपालमा अंग प्रत्यारोपण र ब्रेन डेथको वर्तमान अवस्थाका बिषयमा छलफल समेत भएको थियो । अंगदान र ब्रेन डेथका बिषयमा कानून बने पनि जनचेतनाको अभावमा व्यवहारमा कार्यन्वयन हुन कठिन भइरहेको डा. श्रेष्ठले जानकारी दिए । एभरेष्ट क्लब सन् २००३ मा अमेरिकामा स्थापना भएको समाजिक र मानवतावादी संस्था हो । अमेरिकामा स्थापना भएको यो पहिलो नेपाली संस्था हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्ट्रोक दिवसमा नेसोनको प्रभातफेरी
Next article हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133165
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web