• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

१२ वर्षमै महिनावारी, जमाना बदलियो

February 11th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१२ वर्षमै महिनावारी, जमाना बदलियो

सन्ध्या केसी,

गृह मन्त्रालयमा कार्यरत महिमा शर्माकी छोरी विनिता अहिले एघार वर्षकी भइन । विनिता अहिले कक्षा ६ मा पढ्दैछिन । दशै फुलपातीको दिन विनिता रजस्वला भइन । पहिलो पटक रजस्वला भएपछि उनी रुन थालिन । उनले कसैलाई यो कुरा बताउन सकिन्न । पछि उनका साथी मार्फत आमा महिमाले थाहा पाइन । पछि उनले वितिनालाई सम्जmाइन, यो समान्य क्रिया हो । सबै महिलालाई हुन्छ आत्तिनु पर्दैन । महिमालाई छोरी यति चाडै रजस्वला होलिन भन्ने सोचेकी नै थिएन ।  त्यसैले उनले यस बिषयमा पहिले नै विनितालाई आवश्यक जानकारी दिएकी थिइनन । महिमा भन्छिन, म १७ वर्षमा महिनावारी भएकी थिए । छोरी यति चाडै होलिन भन्ने त सोचेकै थिइन । महिमा मात्र नभएर वाग्मती नर्सरीकी संचालिका भावी रावल पनि १२ वर्ष नपुग्नै नातिनीको रजस्वला सुरु भएपछि अचम्म परिन । यति कम उमेरमै महिनावारी सुरु होला भन्ने कसैको दिमाकमै थिएन । उनले भनिन, जमाना बदलिसकेको छ । यी दुई त प्रतिनिधि घटना मात्र हुन । अहिले किसोरीहरुको महीनावारी हुने उमेर घट्दै गइरहेको छ । पहिले पहिले पन्ध्र सोह वर्षमा महिनावारी हुन्थे ।

तर अहिले शारीरिक स्वस्थ्यता, पोषणयुक्त खानालगायतका कारण दश एघार वर्षमै किसोरीहरु महिनावारी हुन थालेका छन । त्यसैले आठ नौ वर्ष कै उमेर महिनावारी हुदा ध्यान दिनु पर्ने कुरा आमा बुबाले छोरीलाई दिनु आवश्यक भइसकेको छ । स्त्री रोग विज्ञ डा. मिना जmाका अनुसार महिनावारी हुने उमेर घट्दै जानु आफैमा समस्या त होइन । तर यसका बिषयमा किसोरीमा प्रयाप्त जानकारी नभएपछि महिनावारी नै समस्या र तवान बन्न सक्छ । महिनावारी हुदा रगत कनि आउछ ? हरेक महिनामा एक पटक किसोरीहरुको यौनीबाट रगत बग्छ । पेट दुख्छ । यस्तो पहिलो पटक हुदा किसोरी अचम्म पर्छन । अस्तिसम्म पिसावमात्र आउने यौनीबाट रगत आएपछि आत्तिन्छन । उनीहरु यो कुरा सबैलाई भन्न चाहदैनन । कोही कोही त मानसिक तनावमा समेत हुन्छन । त्यसैले यस बेला महिनावारीका विषयमा सही सूचना दिनु पर्छ । महिनावारी भन्नाले नामैले हरेक महिना घट्ने घट्ना । यो समान्य शारीरिक प्रकृया हो । यो महिलाको यौनांग पूर्ण रुपमा विकास भएको संकेत हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अवहेलना मुद्दा हाल्ने बताएपछि बल्ल डा. पन्तले पाए पुनर्वहाली
Next article डा. पुष्पाको मिलेमतोमा डा. पन्तको पुनर्वहाली पत्र गायव

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133579
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

110
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

104
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web