• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

November 19th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

हेल्थ टुडे,

काठमाण्डौ, ३ मंसिर : अशिक्षा, अन्धविश्वास र कुण्ठित धारणका कारण मानिसहरु सेक्सका बारेमा खुलेर कुरा गर्न सक्दैनन् । तर विश्व भरका अधिकत्तर मानिसमा सधैभरी सेक्सप्रति गहिरो रुचि रहन्छ । मानव जीवनको एउटा महत्वपूर्ण एउटा पाटो हो सेक्स । केहिँले त्यसलाई खुलारुपमा प्रकट गर्छन वा व्यवहार देखाउँछन भने केहिले यौन मनोकांक्षालाई दबाएर राख्छ । जसले समाजमा समस्या सृजना गर्ने गरेको छ ।

केही यस्ता कारण छन जसले सेक्सका लागि सधै इच्छुक हुने मानवलाई यसप्रति अरुचि सृजना गर्दछ । विभिन्न कारणले सेक्समा अरुचि हुने गर्दछ  ।

निम्न अवस्थामा मानिसहरुमा सेक्सप्रति अरुचि हुन्छः

उमेर
उमेर ढल्कँदै गएपछि शरीरमा सेक्स हर्मोनको मात्रा घट्न पुग्छ । जसले गर्दा घट्दो उमेरमा सेक्सप्रतिको चाहना क्रमशः कम हुँदै जान्छ ।

धूम्रपान
धूम्रपान सेवन गर्दा वीर्य उत्पादन घट्छ, जसकारण लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ । धूम्रपानकै कारण नपुंसकताको समस्या सिर्जना भएका केससमेत प्रशस्तै पाइएका छन् ।

सेक्सका क्रममा रतिरागात्मक कुरा दिमागमा आउँछ । जसकारण शरीरमा सेक्स हर्मोन उत्सर्जन हुन्छ । तर, तनाव भयो भने चिन्ताले डेरा जमाउँछ, जसकारण सेक्स हर्मोन उत्सर्जन हुन पाउँदैन ।

रोग
लिभर, किड्नी, फोक्सो, मुटु आदि सम्बन्धी समस्या, थााइराइड, मधुमेहजस्ता रोग लागेमा शरीरमा सेक्स हर्मोन उत्सर्जन कम हुन्छ । यसले गर्दा लिंग उत्तेजित नहुने, सेक्स गर्न मन नलाग्ने हुन्छ ।

उच्च रक्तचाप, मुटु, डिप्रेसन आदिको औषधि नियमित खाने गर्नुपर्छ । यस्ता औषधिको नियमित सेवनका कारण कतिपयको शरीरमा सेक्स हर्मोन उत्सर्जन घट्न जान्छ, जसकारण सेक्सप्रति रुचि घट्छ ।

भिटामिनको कमी
शरीरमा भिटामिन–बीको मात्रा कम भएमा लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ ।

 

दुर्घटना
दुर्घटनापछि कसैकसैमा टेस्टोस्टोरनलगायत सेक्स हर्मोन उत्सर्जन कम हुने गर्छ । दुर्घटनामा परेपछि सेक्सप्रति कम रुचि जाग्न थालेको छ भने डाक्टरको परामर्श लिनुपर्छ । यस्तो समस्याको उपचार सम्भव छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकाको खाना कस्तो हुनुपर्छ ?
Next article मस्तिष्कघात एक जटिल समस्या

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

समाज यसरी बन्दैछ यौनमा उदार  

समाज यसरी बन्दैछ यौनमा उदार  

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134311
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web