• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकार र डा केसी पक्षबीच सिंहदरबारमा वार्ता हुदै

July 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकार र डा केसी पक्षबीच सिंहदरबारमा वार्ता हुदै

हेल्थ टुडे,
काठमाडौं, १० साउनः सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरेको छलफलपछि डा केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने गरी वर्ता अगाडि बढेको हो ।
वार्ता सकारात्मक भएका कारण डा केसीका ७ वटै मागमा सहमति हुने सम्भावना बढेको छ । वार्ताले लिखित सहमति गर्ने बताइएको छ ।
मंगलबार नै सो सम्बन्धि सहमतिको प्रयास भएपनि बुधबार दिउँसोको वार्ता निस्कर्ष विहिन भएको थियो । बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसी पक्षका वार्ता टोलीका सदस्यहरुसँग आफैं छलफल गरेका थिए। बेलुका १ बजेसम्म छलफल भएको थियो ।
त्यस्तै बिहीबार पनि बालुवाटारमा बिहानै देखि अनौपचारिक छलफल सुरु भएको छ। छलफलमा सरकारको तर्फबाट नेता सुवास नेम्बाङ तथा प्रधानमन्त्री कार्यालयकी चिकित्सक डा दिब्या सिंह शाहले सक्रियता देखाएका थिए। त्यस्तै मेडिकल काउन्सिका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा तथा केदार भक्त माथेमा छलफलमा संलगन समेत थिए ।
डा.केसीको तर्फबाट सुरेन्द्र भण्डारी, अभिषेकराज सिंह लगायतले प्रतिनिधित्व गरेका थिए । डा. केसीका एक सहयोगीले पनि आज समझदारी हुने र अनसन तोडिन सक्ने जानकारी दिनुभएको छ । डा केसी २७ दिनदेखि अनसनमा हुनुहुन्छ । उहाँकोे स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरु बताउदै आइरहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर अस्पतालमा ब्राकी थेरापी जडान
Next article सरकारी वार्ता टोली जिम्मेवार भएर अगाडी नबढेको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131962
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web