• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एप्पोन कप फुटवलको उपाधि एप्पल फर्मास्विटिकल्सलाई

August 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एप्पोन कप फुटवलको उपाधि एप्पल फर्मास्विटिकल्सलाई

हेल्थ टुडे,

काठमाडौं : नेपाल औषधि उत्पादक संघ ( एप्पोन ) ले आयोजना गरेको चौथो एप्पोन कप फुटवल प्रतियोगितामा एप्पल इन्टरनेशनल फर्मास्विटिकल्सले उपाधि जितेको छ । १६ वटा स्वदेशी औषधि कम्पनीले भाग लिएको उक्त प्रतियोगितामा एशियन फर्मास्विटिकल्सले दोश्रो स्थान हासिल गरेको छ भने क्यूरेक्स फर्मास्विटिकल्स तेश्रो भएको छ । उक्त प्रतियोगितामा एप्पलका प्रशान्त थापा उत्कृष्ठ खेलाडी भएका छन् भने एशियनका उमेश खनाल बेष्ट गोलकिपर र क्यूरेक्सका अजय तामाङले सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् । राजधानीको बालुवाटारस्थित फुटसलमा यही भदौ ७ र ८ गते प्रतियोगिता सम्पन्न भएको थियो ।

बिजयी खेलाडीहरुलाई अवार्ड सहित पुरस्कार बितरण गरिएको आयोजक एप्पोनका खेलकुद संयोजक सरद ओझाले जानकारी दिए । औषधि उत्पादक कम्पनीहरुबिच खेलको माध्यमबाट भाईचारा सम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको ओझाले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सरको रोकथाम र नियन्त्रण गर्न सबै सक्रिय हुनुपर्ने
Next article महाकाली अञ्चल अस्पतालको त्यो अविस्मरणीय घटना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134257
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web