• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक

May 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक

हेल्थ टुडे,
काठमाडौ,१९ बैशाखः
वरिष्ठ स्वास्थ्य पत्रकार एंव कान्तिपुर दैनिकका रिपोर्टिङ चिफ अतुल मिश्रका बुवा जयानन्द मिश्रको ८८ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अस्वस्थ रहनुभएका मिश्रको उपचारको क्रममा विहिबार विहान ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
नेपाल सरकारको विडिओ (ब्लक डेभ्लपमेन्ट अफिसर) रहनुभएका मिश्रले प्रजातान्त्रिक विचारधाराका कारण तत्कालिन पञ्चायतको तिव्र दवावले जागिर छोड्नुपरेको थियो ।
तत्कालिन शाहीकालबिरुद्ध चलेको प्रजातान्त्रीक आन्दोलनको क्रममा उहाँले अग्रमोर्चामा रहेर प्रजातन्त्र प्राप्तिको लागि अग्रणी भूमिका खेल्नुभएको थियो । शाहीकालमा प्रतिबन्धित नेपाली कांग्रेसका तर्फबाट राजविराज नगरपालिकाको मेयरको प्रत्याशी रहनुभएका मिश्रले त्यसताका शाही सरकारविरूद्ध १० दिनसम्म आमरण अनशन बस्नुभएको थियो ।
विएसम्मको औपचारिक शिक्षा पुरा गर्नुभएका स्वर्गीय मिश्रका श्रीमती,दुई छोरा र दुई छोरी छन् । स्वर्गीय मिश्रको अन्तिम दाहसंस्कार शुक्रबार राजविराजमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित सुत्केरीको लागि नगरपालिकाद्वारा जनचेतना अभियान सञ्चालन
Next article तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132024
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web