• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

May 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

हेल्थ टुडे,
काठमाडौ,२० बैशाखः तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन आगामी बैशाख २१ र २२ गते काठमाडौँमा हुने भएको छ । प्रत्येक तीन तीन बर्षमा हुने यो सम्मेलन मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गर्न लागेको हो । अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर गर्न लागिएको सम्मेलनको नारा ‘मिडवाइफहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवीकर्ता रहेको छ ।

सम्मेलनको मुख्य उदेश्य राष्ट्रिय तथा अन्तराष्ट्रिय नर्स मिडवाइफ, प्रसूति विशेषज्ञ चिकित्सक, विद्यार्थी मिडवाइफ, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासंग सम्वन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यौन, प्रजनन स्वास्थ्य, मातृशिशु तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रमा ज्ञान सिपमा जोड दिने सोसाइटीकी अध्यक्ष लक्ष्मी तामाङले बताइन ।

सम्मेलनमा नर्स, मिडवाइफ्री सेवाप्रदायक, चिकित्सक, विद्यार्थी, विद्यार्थी मिडवाइफ, जनस्वास्थ्यकर्मी, नीति निर्माता, अधिकारकर्मी गरी करीब ३०० जनाको सहभागिता हुने जनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता
Next article वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web