• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बयोधामा अत्याधुनिक आईसिसियू र ब्लड बैंक

July 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बयोधामा अत्याधुनिक आईसिसियू र ब्लड बैंक

बयोधा हस्पिटलले अत्याधुनिक आईसिसियू (सघन उपचार कक्ष) र ब्लड बैंक सञ्चालनमा ल्याएको छ । बयोधाको छैटौं बार्षिकोत्सबको अवसरमा बरिष्ठ कलाकारद्वय मदनकुष्ण श्रेष्ठ र हरिबंश आचार्य तथा ब्लड बैंककी कार्यकारी निर्देशक डा.मनिता राजकर्णिकारले शनिबार आयोजित कार्यक्रममा उक्त चार शैयाको आईसिसियू र ब्लड बैंकको उद्घाटन गरेका हुन् ।

उक्त आईसिसियूमा हावाबाट हुने संक्रमण रोक्न ब्याक्टिेरिया विहिन हावा प्रवाहको व्यवस्था गरिनुको साथै भारतमा ख्यातिप्राप्त क्रिटिनेक्स्ट टीमले २४सैं घण्टा निगरानी प्रणालीको व्यवस्था गरिएको छ । नेपालमा सञ्चालनमा सञ्चालनमा रहेका आईसिसियूभन्दा बयोधामा स्थापना गरिएको आईसिसियू अत्याधुनिक भएको अस्पतालको दावी छ । काठमाडौंमा बसेर भारतका बरिष्ठ विशषेज्ञहरुसँग टेलिमेडिसिन प्रणालीका माध्यमबाट प्रत्यक्ष सल्लाह लिन सकिने भएकाले नेपाली विरामीलाई यसबाट फाइदा पुग्ने अस्पतालका सिईओ रवि चौधरीले बताए ।

अस्पतालमा चार वटा नयाँ र चार वटा पहिले नै सञ्चालन गरेको गरि अब आठ शैयाको आईसिसियू सेवा उपलब्ध हुनेछ । अस्पतालमा ब्लड बैंकको स्थापनापछि शल्यक्रिया गराउँदा ब्लडको अभावमा विरामी र उनका आफन्तहरुले अन्यन्त्र भौतारिनु पर्ने अवस्था अन्त हुने केन्द्रिय ब्डल बैंककी निर्देशक डा. राजकर्णिकारले बताइन । अस्पतालमा मेडिकल डाइरेक्टर डा. मनोहरलाल श्रेष्ठले अस्पतालले विरामीको चाहना र आवश्यकता अनुसार सेवा विस्तार गरिरहेको दाबी गरे ।  कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरुलाई महजोडीले कदर पत्र प्रदान गरेका थिए । क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराललाई सो अवसरमा बिशेष कदरपत्रबाट सम्मानित गरिएको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वर्गिय डा. अमात्यको सम्झनामा स्मारिका
Next article ल्याव रिपोर्टका मात्र प्याथोलोजिस्टको सिग्नेचर किन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133776
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web