• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नयाँ वसपार्कमा खुल्यो छाला तथा यौनरोग उपचार केन्द्र

September 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ वसपार्कमा खुल्यो छाला तथा यौनरोग उपचार केन्द्र

राजधानीको गंगबुस्थित नयाँ वसपार्कसँगै छाला तथा यौनरोग उपचार केन्द्र खुलेको छ । इन्द्रजात्राको अवसर पारेर मंगलबारदेखि नयाँ वसपार्कसँगै ‘ सनराइज स्किन केयर ’ ले सेवा सञ्चालन गरेको हो । गंगबु क्षेत्रका स्थायी र अस्थायी बासिन्दालाई छाला, यौनरोग, कुष्ठरोग सहित सौन्दर्य सम्बन्धी उपचार सर्वसुलभ रुपमा उपलब्ध गराउन केन्द्रको स्थापना गरिएको छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. शम्भू जोशीले बताए । उनका अनुसार स्थापनाको अवसरमा एक हप्तासम्म जाँच तथा परामर्श सेवा निशुल्क उपलब्ध गराइने छ ।

छाला, नङ र कपाल प्रत्यारोपण सेवा पनि केन्द्रले चाडै सुरु गर्ने गरि तयारी गरेको छ । पछिल्ला दिनमा धुलो, मैलो, वातावरण प्रदुशणलगायतका कारण अधिकांशको छालामा समस्या देखिने गरेको पाइएको छ । राजधानीमा यौन व्यवासायीको बढ्दो संख्यासँगै यौन रोग र यौन समस्या पनि बढ्दै गइरहेको चिकित्सकहरु बताउछन् । राजधानीको गंगवुको नयाँ बसपार्कलाई यौन व्यवसायीको अखाडाका रुपमा हेर्ने गरिन्छ । ठूलो संख्यामा बस, ट्रकका चालक र यात्रु बास बस्ने भएकाले पनि यहाँका अधिकांश लज, होटेल र गेष्टहाउसहरुमा यौन व्यवसाय हुनु गरेको प्रहरी अधिकारी बताउछन् ।

राजधानीका महिला यौन व्यवसायीहरुले पनि नयाँ बसपार्क क्षेत्रलाई कमाई हुने स्थल मान्दै आइरहेका छन् । असरक्षित यौन सम्पर्कका कारण एचआईभी, एड्स, भिरंगी जस्ता यौन रोग पनि लाग्ने गरेको पाइएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिश्व दन्त सम्मेलनमा तीन जना नेपाली दन्त चिकित्सक
Next article प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web