• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौन भावना लुकाउनु राम्रो होईन

November 28th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन भावना लुकाउनु राम्रो होईन

हेल्थ टुडे,

यौनव्यवहार र यौनभावना दुई भिन्दाभिन्दै तत्वहरु हुन । यौनभावना व्यक्तिमा निर्भर हुन्छ भने यौनव्यवहार सामाजिक मुल्य र मान्यतामा निर्भर गर्दछ । नेपालको सन्दर्भमा यौन व्यवहारलाई विवाहपछि स्वीकृति दिइएको छ भने यौनभावना भने रोदीघरमा गाईने गीतहरुमा दोहोरी खेल्दा प्रयोग समेत हुने शब्दहरुबाट जनमानस सम्म पुग्ने गरेको छ जुन सामाजिक मुल्य र मान्यता भित्रै बसेर गरिएको हुन्छ । यसै गरी अप्रत्यक्ष रुपमा केटा र केटीहरुले गर्ने शृंगार सामाग्रीको प्रयोग पनि यौनचाहना दर्शाउने माध्यम नै हो । उमेर बढ्दै जाँदा र यौन इच्छा कम हुँदै जाँदा आफुलाई आकर्षक राख्ने चाहना पनि कम हँुदै जान्छ ।
किशोरावस्थामा विपरीत लिंगीप्रति आकर्षित हुने तथा यौनसम्पर्क गर्ने चाहना हुन सक्दछ जुन प्राकृतिक नै हुन । किनकि मानिस जन्मजात नै यौनिक हुन्छ । तर हाम्रो समाज र संस्कृतिले गर्दा यसको प्रकट गर्ने तरिका फरकफरक हुन्छ । यौन चाहनालाई प्रकट गर्ने यौनसम्बन्धी कुरा गर्नु लाजको कुरा भनेर कुनै समाजमा व्यमख्या गरेको पाइन्छ ।
यौन चाहनालाई पुरा गर्न यौन सम्पर्क नै गर्नुपर्छ भन्ने छैन । अरु कार्यहरु जस्तै हस्तमैथुन गरेर पनि यौन चाहनालाई पुरा गर्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनसम्पर्कले हट्छ त डन्डीफोर ?
Next article उच्च कोलेस्टेरोल पनि हृदयाघातको कारण

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132064
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web