• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 29th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मन्द बिष हो जंक फुड

November 30th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मन्द बिष हो जंक फुड

डा. अरुणा उप्रेति

जंक फुड जिब्रोका लागि स्वाद भए पनि स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ । बेफुर्सदीका लागि भान्छामा खाना पकाउनुको सट्टा एकछिनमै बजारमा किन्न पाइने जंक फुडले सजिलो र समयको बचत त गराएको छ तर त्यसले स्वास्थ्यमा दीर्घकालीन असरका विषयमा धेरैलाई जानकारी छैन । त्यसमा पनि बालबालिकाले खाने चाउचाउ, लेज, कुरकुरे, चिप्सजस्ता तयारी खानाले उनीहरूको स्वास्थ्यमा नराम्रो असर पर्छ । अहिले सहरिया मानिसहरूमा बढी रहेको मोटोपनको एक कारक तत्व नै जंक फुड हो । यसले शरीरमा पार्ने नकारात्मक असरहरू

१. जंक फुडले मानिसको शरीरमा कोलस्टोल बढ्छ । कोलस्टोल बढेपछि उच्च रक्तचाप बढ्ने र पछि यसले मुटु रोगको खतरा बढाउछ ।

२. जंक फुड मोटोपनको प्रमुख कारक तत्व हो । मोटोपन बढेपछि मुटु, मिर्गौला र कलेजोसम्बन्धी रोग लाग्छ ।

३. यसमा शरीरलाई आवश्यक पोषक तत्व पाइँदैन । यसले तत्कालका लागि भोक त शान्त पार्छ तर आवश्यक पोषक तत्व, कार्बोहाइटेडजस्ता तत्व पाइँदैन ।

४. जंक फुडले व्यक्तिको पाचन प्रणालीमा असर गर्छ । यस्ता खाद्यपदार्थ बढी तेलमा फ्राई गरिएका हुने भएकाले शरीरमा चिल्लो पदार्थको मात्रा बढी हुन्छ । चिल्लो पदार्थले एसिडिटीको समस्या आउँछ ।

५. जंक फुड रेसादार नहुने भएकाले खाद्य पदार्थ पच्न समस्या पैदा हुन्छ । यसले अल्छीपन ल्याउँछ ।

६. जंक फुड खाने बानी भएका बालबालिकालाई बिस्तारै घरमा पकाएको खानेकुरा खान मन लाग्दैन । घरको खानामा स्वाद नै लाग्दैन । भात र दालमा समेत कुरकुरे मिलाएर खाने गरेका बच्चा हामीले देखेका छौं ।

७. जंक फुडले व्यक्तिको दिमागको स्मरण शक्तिसमेत कम गर्छ । यसको प्रयोगले रगतमा चिनीको मात्रा उतारचढाव हुन्छ ।

८. यसको सेवनले पेटको समस्या हुन्छ । पेट सफा नहुने, कब्जियत हुने, डकार आउनेजस्ता समस्या देखिन्छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुई डाक्टर अस्पतालमै ईलू ईलू
Next article कस्तो लगाउने जुत्ताचप्पल ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132056
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web