• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा   

January 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा   

हेल्थ टुडे

काठमाडौं : प्रत्यारोपणमा भारतको प्रख्यात हस्पिटल नारायण हेल्थकी नेफ्रोलोजी बिभाग प्रमुख डा. सर्मिला ठुकरालले काठमाडौंमा इन्कम्पिटेवल किड्नी ट्रान्सप्लान्ट सम्बन्धी अनुभव सुनाएकी छन् । नारायण हेल्थ र एक्सप्लोर हेल्थ केयर नेपालको सहकार्यमा एलो प्यागोडा होटेलमा भएको सिएमई (कन्टिन्यू मेडिकल एजुकेसन) मा नेपालका ४५ जना नेफ्रोलोजिस्टहरु सहभागी थिए । कार्यक्रममा डा. ठुकरालले किड्नी प्रत्यारोपणका क्षेत्रमा भारतमा भइरहेको आधुनिक चिकित्सा विधि र गरिरहेको अभ्यासका बिषयमा जानकारी गराएकी थिइन । क्रस म्याच नै नगराई पनि किड्नी प्रत्यारोपण गर्न सकिने र नारायण हेल्थले २५ सय भन्दा बढीको यस बिधिबाट किड्नी प्रत्यारोपण गरिसकेको उनले जानकारी दिइन ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी किड्नी प्रत्यारोपण विभाग प्रमुख डा. दीव्यासिंह शाह र वीर अस्वताल किड्नी प्रत्यारोपण विभाग प्रमुख डा. रजनी हाडाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली नेफ्रोलोजिस्टहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ डा. ठुकरालले दिएकी थिइन । एक्सप्लोर हेल्थकेयर नेपालका निर्देशक कृष्ण पाण्डेले यस प्रकारका अनुभव आदान प्रदानले दुबै देशको चिकित्सा क्षेत्र थप मजबुत हुने भएकाले कार्यक्रम सफल भएको र भविश्यमा पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई अपमान गरेको भन्दै विरोध
Next article मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीले पाउन थाले ५ हजार भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web