• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

February 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

हेल्थ टुडे,

काठमाडौं :  ऋचा बजिमय मेमोरियल फाउन्डेसनले विगतका वर्ष जस्तै क्यान्सरबाट दिवंगत हुनुभएका, क्यान्सरसँग लडिरहेका र क्यान्सरमाथि विजय हासिल गरेकाहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलनका साथै दीप यात्रा गरी विश्व क्यान्सर दिवस २०१८ मनाएको छ । पाटन दरबार स्क्वाएरमा भएको कार्यक्रममा क्यान्सरविरुद्ध विजयी, क्यान्सर प्रभावित परिवार तथा क्यान्सरसंग आवद्ध विभिन्न व्यक्तित्व तथा संघसंस्थाको उपस्थिति थियो । कार्यक्रममा क्यान्सरमाथि विजय प्राप्त गरेकाहरुले आफ्ना प्रेरणादायी अनुभव साटेका थिए । करिब २० मिनेटको दीप यात्रा पश्चात मण्डलाकार मण्डपमा दीप प्रज्वलन गरेर इच्छुकहरुलाई सन्देश लेख्न दिई दीप प्रज्वलित गरिएको थियो । ऋचा बजिमय मेमोरियल फाउन्डेसनले विगत २००७ सालदेखि क्यान्सरको भयबाट मुक्त समाज बनाउने परिकल्पना लिएर काम गर्दै आइरहेको अध्यक्ष डा. दीपक सुन्दर श्रेष्ठले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने
Next article किन महिलाहरु स्तन बढाउन चाहन्छन् ? यी हुन रहस्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web