• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बझाङ जिल्ला अस्पताललाई निक साइमन्सको आवासगृह

February 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बझाङ जिल्ला अस्पताललाई निक साइमन्सको आवासगृह

हेल्थ टुडे,

काठमाडौं, २९ माघ :  बझाङ जिल्ला अस्पतालका लागि निक साइमन्स इन्स्टिच्युटले आवासगृह बनाइदिएको छ । उक्त आवास गहृ सोमबार एक समारोहबिच स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा शुशीलनाथ प्याकुरेलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनुप रेग्मीलाई उक्त आवासगृह अस्पताललाई हस्तान्तरण गरेका हुन । निक साइमन्सले दुई करोड २० लाखको लागतमा उक्त आवासगृह बनाइदिएको हो ।  अस्पतालमा कार्यरत  स्वास्थ्यकर्मीका लागि सहज होस् भनेर आवासगृह निर्माण गरिएको इन्सिच्युटका कार्यकारी अधिकृत डा अनिलबहादुर श्रेष्ठले बताए ।

समारोहमा डा प्याकुरेलले भने, ‘ड्युटीमा रहेका कर्मचारीबाहेक अन्यलाई आवासगृहमा नराख्नुहोला ।’ अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा सन्तोषजनक बन्दै गएको डा प्याकुरेलले खुशी व्यक्त गरे । उनले अस्पतालले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले स्वास्थ्य अतिआवश्यक विषय भएकाले यसमा सबै संवेदनशील बन्नुपर्नेमा जोड दिए।कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा अनुज भट्टचनले स्वास्थ्य सबै मानिसको मौलिक अधिकार भएकाले गुणस्तरीय सेवा प्रदान गर्नु अस्पतालको कर्तव्य रहेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी बढाउछ महले यौन क्षमता
Next article प्रदेश ७ मा पनि छुट्टै स्वास्थ्य मन्त्रालय माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web