• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

स्वस्थ रहनकालागि फुड सप्लीमेन्ट

May 25th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ रहनकालागि फुड सप्लीमेन्ट

सुरेन्द्र मानन्धर,

अचेल मानिसहरु आफु स्वस्थ रहनका लागि विभिन्न उपाय खोजी रहेका हुन्छन । वास्तवमा उपाय र जुक्ती खोजुन्जेल धेरै ढिला भै सकेको हुन्छ । किनभने आज २१ औं शताब्दीको युग भागदौड र व्यस्त दिनचर्याको युग भै सकेको छ । जसले गर्दा मानिसहरु चाहेर पनि आफ्नो स्वास्थ्य प्रति सजग र सचेत न रहेको देखिन्छ । जुनबेला मानिसलाई रोगले गाँजी सकेको हुन्छ अनि मात्र उपचार खोज्न तिर लाग्छन र भौतारिन्छन कहिले अस्पताल तिर कहिले क्लिनिक तिर तर आजको युगमा भौतारिन पर्ने अवस्था छैन् ।

फुड सप्लीमेन्ट  एउटा यस्तो उपाय हो जसको निरन्तर र दिनानुदिनको प्रयोगले गर्दा मानिस संधै स्वस्थ रहन सक्छ । किनभने कुनै पनि रोगको मूल कारण असन्तुलित आहार विहार हो । यदि हाम्रो दैनिक आहार सन्तुलीत आहार हुने हो भने जटिल रोगहरु र शरिरमा देखिने जटिल विकृति कहिले पनि हुँदैन । सन्तुलीत आहारको कमिले मानिसमा कुपोषण जस्तो जटिल समस्या हुन्छ । सन्तुलीत आहारको कमिले हाडमा देखिने अस्टियोपोरोसीस आदि जस्तो जटिल रोग लाग्न सक्छ । तसर्थ हामी हाम्रो स्वास्थ्य प्रति सजग र सतर्क हुन अति जरुरी छ । अंग्रेजीमा एउटा भनाई छ “प्रिभेन्सन एज बेटर दैन क्योर” यसको तातपर्य के हो भने कुनै पनि रोग लागेर उपचार गर्न तिर लाग्नु भन्दा त रोग लाग्न नदिने सावधानी अपनाउनु नै वुद्धिमानी हो र यसैलाई आत्मसात गर्दै वैज्ञानिकहरुले हामीले दिनहुँ खान हुने रेगुलर प्लान्ट बेस डाईट र मिनरलबेस डाइट (दिनहुँ खान हुने अन्नपात वनस्पति र खनिजमा आधारित खाना) को अविस्कार गरे जसलाई फुड सप्लीमेन्ट भनिन्छ । यी फुड सप्लीमेन्टहरु ट्याब्लेट, क्यापसरल, ग्रानवल र झोलको रुपमा सरवत्र पाइन्छ । बाहिरतिर विदेशमा यी फुड सप्लीमेन्टहरु विभिन्न डिवार्टमेन्टल स्टोर, ग्रोसरी सप र औषधि पसलमा पाइन्छ । फुड सप्लीमेन्ट को प्रयोग दैनिक आहार पूरकको रुपमा गरेमा मानव शरिरमा देखिने जटिल र जोखिमपूर्ण रोगहरु लाग्नबाट बेच्न सकिन्छ ।

हाम्रो देशमा विभिन्न मुलुकबाट भित्रिने गर्छ र यी सबै वैज्ञानिक प्रकृया पार गर्दै नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रेखदेख र अनुमतिमा मात्र भित्रिने गर्छ ।भनिन्छ “युज फुड एज मेडिसिन” अर्थात खाने कुरालाई औषधिको रुपमा प्रयोग गरे कहिले पनि रोग लाग्दैन । यसै गरि हामीले फुड सप्लीमेन्टलाई प्रिभेन्टीभ मेडिसिनको रुपमा सेवन गर्नुपर्दछ र निरन्तर गर्नुपर्छ । किनभने यी फुड सप्लीमेन्टहरु सन्तुलीत भोजनको आवश्यकतालाई पूरा गर्न आहार फुरकको रुपमा बनाइएका हुन्छन । ट्याबलेट, क्याप्सुलको रुपमा धेरै फुड सप्लीमेन्टहरु उपलब्ध छन र फुड सप्लीमेन्टहरुको यहि बनावटले गर्दा यी औषधि हुन कि भन्ने भ्रम पनि व्याप्त छ तर ट्याब्लेट क्याप्सुल हुँदैमा औषधि नै हुन्छ भन्ने धारणा नितान्त गलत हो । फुड सप्लीमेन्टहरु फलफुल, अन्नपानी र वनस्पतिमा पाईने तत्वहरुबाट बनाइन्छ । स्पेसमा जाने वैज्ञानिक यात्रीहरु पनि यस्तै आहारपूरक (फुड सप्लीमेन्ट) ट्याब्लेट, क्याप्सुल खाएर आफुलाई चाहिने आहारको सन्तुलन गर्ने गर्दछन । किनभने स्पेसमा खाना पकाएर खान संभव हुँदैन । आजको दिनमा यस्ता आहारपूरक फुड सप्लीमेन्टलाई नोभेल फुडको रुपमा विकास गरिएको छ । नेपालमा पनि “ट्याब्लेट, क्याप्सुलको रुपमा देखिने सबै औषधि हैनन आहार पूरक फुड सप्लीमेन्ट हुन र यसको उपयोग रोग हुन नदिनको लागि गरिनुपर्छ” भनेर उच्च अदालतले मान्यता दिएको छ । तसर्थ स्वस्थ जीवन बिताउनका लागि र संधै स्वस्थ रहनका लागि फुड सप्लीमेन्ट संधै प्रयोग गर्नुपर्छ ।
( मानन्धर, फेनकानको केन्द्रीय अध्यक्ष हुन । )
friday night funkin download
tv express apk

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३५० को निःशुल्क थाइराइड जाच
Next article परिवार नियोजन संघको महानिर्देशकमा पुनः केपी बिष्ट

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132560
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web