• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

May 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

पोखरा, १७ जेठः कास्की जिल्लामा क्षेत्रफलको हिसाबले सबै भन्दा सानो एवं सुन्दर रुपागाउँपालिकामा सञ्चालित पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएकोछ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनैपनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने उक्त गाउँपालिकाका सर्वसाधारणको बाध्यता अन्त्य भएकोछ ।
सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने अभियान अन्तर्गत सञ्चालन गरिएको प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायतका विभिन्न २० प्रकारका रोगको परीक्षण गरिने गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु १९ लाख र अमेरिकामा रहेका नेपालीको संस्था इन्पावर नेपाल फाउण्डेशनको रु ६ लाख गरी कूल २५ लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हो ।
गाउँपालिकाको देउराली र रुपाकोट स्वास्थ्य चौकीमा प्रयोगशालाबाट जनताले बुधबारदेखि सेवा प्राप्त गरेको बताउँदै बाँकी तीनवटा स्वास्थ्य चोकीमा समेत असार मसान्तसम्ममा सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । कूल ती हजार ७८० घरपरिवार रहेको गाउँपालिकामा १४ हजार ५ १८ जनसंख्या रहेको बताउँदै गाउँ प्रमुख ओझाले पहिलो चरणमा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्रत्येक स्वास्थ्य चौकीमा एक–एक जना ल्याब असिस्टेनको समेत व्यवस्था गरिएको बताउनुभयो । पूर्व स्वास्थ्यमन्त्री एवं संघीय सभासद खगराज अधिकारीले गाउँपालिकाको केन्द्र भिरचोक स्थित रुपा स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रयोगशालाको एक कार्यक्रमका बीच बुधबार उद्घाटन गर्दै मुलुक र जनताको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article झाडापखाला प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै
Next article यस वर्षको रोटरी स्वास्थ्य जोर्नो अवार्ड दाहाललाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131820
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web