• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार भ्रमण योजना असार मसान्तसम्म थप

June 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार भ्रमण योजना असार मसान्तसम्म थप

हेल्थ टुडे,

काठमाडौं, १ असार : सानेपास्थित स्टार हस्पिटलले जेठ महिनाभर संचालन गरेको स्टार  भ्रमण योजनाको अवधि एक महिना थप गरी असार महिनाभर संचालन गर्ने निर्णय गरेको छ । सेवाग्राही महानुभावहरुको अत्याधिक सहभागीता तथा मागका कारण यो कार्यक्रमको अवधि एक महिना थप लम्बाइएको हो । ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ ’ भन्ने नाराका साथ संचालित कार्यक्रममा हजारौँको संख्यामा आफ्नो स्वास्थ्य प्रति सजक जनसमुदायको सहभागिता रहेको थियो । 

भ्रमणमा आएका आगन्तुकलाई हस्पिटलले न्यानो स्वागत गर्दै हस्पिटलको सेवा सुविधा तथा उपचार पद्धतीका  बारेमा जानकारी प्रदान गर्दै आईरहेको छ । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले भ्रमण अवधिभर एकदमै सहुलियत दरमा होलबडी चेकअप गर्नुका साथै हस्पिटलका सम्पूर्ण सेवाहरुमा आकर्षक छुट प्रदान गरिरहेको जानकारी दिएका छन । अस्पतालले असार महिनाभर विहान ११ बजे देखि १ बजेसम्म विशेषज्ञ चिकित्सकिय सेवा सय रुपैयामा प्रदान गर्ने अस्पतालका सिओओ डा. सन्देश जि.सीले जनाएका छन । अस्पतालले स्टार भ्रमण योजना कार्यक्रमलाई भव्यताका साथ सफल पारी निरन्तरता प्रदान गर्न सहयोग गर्नुहुने आम सर्वसाधारण, विशिष्ट व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुलकलेजका प्रतिनिधि, पत्रकार लगायत सबैलाई आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने–स्वास्थ्यमन्त्री यादव
Next article राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web