• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार भ्रमण योजना असार मसान्तसम्म थप

June 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार भ्रमण योजना असार मसान्तसम्म थप

हेल्थ टुडे,

काठमाडौं, १ असार : सानेपास्थित स्टार हस्पिटलले जेठ महिनाभर संचालन गरेको स्टार  भ्रमण योजनाको अवधि एक महिना थप गरी असार महिनाभर संचालन गर्ने निर्णय गरेको छ । सेवाग्राही महानुभावहरुको अत्याधिक सहभागीता तथा मागका कारण यो कार्यक्रमको अवधि एक महिना थप लम्बाइएको हो । ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ ’ भन्ने नाराका साथ संचालित कार्यक्रममा हजारौँको संख्यामा आफ्नो स्वास्थ्य प्रति सजक जनसमुदायको सहभागिता रहेको थियो । 

भ्रमणमा आएका आगन्तुकलाई हस्पिटलले न्यानो स्वागत गर्दै हस्पिटलको सेवा सुविधा तथा उपचार पद्धतीका  बारेमा जानकारी प्रदान गर्दै आईरहेको छ । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले भ्रमण अवधिभर एकदमै सहुलियत दरमा होलबडी चेकअप गर्नुका साथै हस्पिटलका सम्पूर्ण सेवाहरुमा आकर्षक छुट प्रदान गरिरहेको जानकारी दिएका छन । अस्पतालले असार महिनाभर विहान ११ बजे देखि १ बजेसम्म विशेषज्ञ चिकित्सकिय सेवा सय रुपैयामा प्रदान गर्ने अस्पतालका सिओओ डा. सन्देश जि.सीले जनाएका छन । अस्पतालले स्टार भ्रमण योजना कार्यक्रमलाई भव्यताका साथ सफल पारी निरन्तरता प्रदान गर्न सहयोग गर्नुहुने आम सर्वसाधारण, विशिष्ट व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुलकलेजका प्रतिनिधि, पत्रकार लगायत सबैलाई आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने–स्वास्थ्यमन्त्री यादव
Next article राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133168
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web